नेपालको प्रदेश नं. ५ मा पर्ने यो जिल्ला नेपाल राज्यको लगभग मध्य बिन्दुमा अवस्थित छ । विश्व मानचित्रमा यो जिल्ला ८३°१५ देखि ८४°२२ पूर्वी देशान्तर तथा २७°३७ देखि २७°५७ उत्तरी अक्षांशमा रहेको छ । यो जिल्ला समुद्री सतहबाट करीब २०० मि. देखि २००० मि. उंचाई सम्म फैलिएको छ । जिल्लाको भौगोलिक क्षेत्रफल १३७३ वर्ग कि.मि. (के.त.वि.२०६१) रहेको छ । पाल्पा जिल्लामा ८ गाउँपालिका, २ नगरपालिका र २ वटा संसदीय निर्वाचन क्षेत्रहरु रहेका छन् । यस जिल्लाको कुल जनसंख्या २,६१, १८० रहेको छ, जसमध्ये पुरुष ४४.३५ (१,१५,८४०) र महिला ५५.६५ (१,४५,३४०) रहेका छन् ।
नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई अन्र्तगत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) पाल्पा द्धारा भुकम्प प्रभावितका लागि नीजि आवास पुननिर्माणको लागि आर्थिक बर्ष २०७३/७४ देखि पाल्पा जिल् Read More
अनन्त सुनार
कार्यालय प्रमुख
9841180524
राजेश पाठक
इन्जिनियर
9869167960